Advertisement
विज्ञापन

रिडी -रुद्रबेणी सडक खण्ड अबरुद्ध !



Advertisement
विज्ञापन

 गुल्मी ।कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

कोरिडोरको रिडी रुद्धवेनी सडक खण्डको  रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ विष्णुपन्चरमा बुधवार राती सडकमाथिबाट ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement

सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरू प्रयोग गरिएको बताउँदै दिउँसो सम्ममा सडक खुलाउन सकिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

रिडी, रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी  मालढुङ्गा सडक योजना कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभएको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad