Advertisement
विज्ञापन

गुल्मीका दामोदर खरेल बुटवलबाट सम्पर्कबिहि



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीका दामोदर खरेल बुटवलबाट सम्पर्कबिहिन भएका छन् । जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नम्बर १ अर्जेवा घर भई हाल बुटवल तीन नम्बर तिलाेत्तमा ९ ज्ञानोदय चाेक बस्दै आएका अन्दाजी ३५/४० वर्षीय खरेल गत पाँच दिनदेखि सम्पर्कबिहिन भएको आफन्त सुरज भट्टराईले जानकारी दिए ।

उनका अनुसार, खरेल भदौ २० गतेदेखि सम्पर्कबिहिन छन् । कोही कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८५७०५०३८४ र ९७०२९८६८८३ मा सम्पर्क गर्न आफन्त भट्टराईले आग्रह गरे । खरेल केही समयदेखि मानसिक रोगी भएको समेत बुझिएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad