Advertisement
विज्ञापन

नेकपा गुल्मीद्धारा एमसीएकाप्रमुख विष्टको पुत्लादहन



Advertisement
विज्ञापन

तम्घास । नेकपा गुल्मीले एमसीए काप्रमुख खड्कबहादुर विष्टको पुत्लादहन गरेको छ । नेकपाको केन्द्रीय संघर्षको कार्यक्रमअन्तर्गत विष्टको पुत्लादहन गरेको हो ।

जिल्लाको धुर्कोट गाउँपालिकाको बर्बोटमा एमसीएप्रमुख विष्टको पुत्लाहदनगरिएको नेकपाजिल्ला सेक्रेटरी सुमन सीले बताए । उनले एमसीसी सम्झौताले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएकोले संघर्ष गरिएको बताए । नेकपा सचिवालय सदस्यविनोद सीले एमसीसी सम्झौता नेपालको हितविपरित भएकोले पार्टीले केन्द्रीयकार्यक्रमअन्तर्गत यसको विरुद्ध लगातार संघर्ष आएको बताए ।


Advertisement
Advertisement
Advertisement

पुत्लाहनकार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु, धुर्कोट गाउँ कमिटी र वडाका स्थानीयजनताको सहभागिता रहेको थियो ।विहीबार एमसीसी परियोजनाविरुद्ध जिल्लामा नेकपाले भित्तेलेखन गरेको थियो भने यसअघि जिल्लामा नेकपाले संघर्षको कार्यक्रमगर्दै आएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad