Advertisement
विज्ञापन

रुपन्देहीमा नेकपाले जलायो ४ स्थानमा एमसीएका प्रमुख विष्टको पुत्ला



Advertisement
विज्ञापन

बुटवल .नेकपा रुपन्देहीले जिल्लाकाविभिन्न स्थानहरुमाएमसीएकाप्रमुख खड्कबहादुर विष्टको पुत्लादहन गरेको छ ।
जिल्लाको बुटवलस्थित बुद्धनगर, फर्साटिकर, तिलोत्तमा र सैनामैनामापुत्लादहन गरेको हो ।

बुद्धनगरस्थितपुत्लादहनकार्यक्रममा नेकपा केन्द्रीय सदस्यएवं जिल्लाइन्चार्ज शरद सी, सेक्रेटरी विरेन्द्र सीलगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।


Advertisement
Advertisement
Advertisement

उक्तकार्यक्रममाजिल्ला सेक्रेटरी विरेन्द्रले एमसीसी परियोजनामार्फत् नेपालको सार्वभौमसत्तामाथि अमेरिकी साम्राज्यवादले हस्तक्षेप गरेका कारण पार्टीले लगातार संघर्ष गर्दै आएको बताए । उनले यो परियोजनाखारेज हुनुपर्ने मागगर्दै कार्यान्वयनभएप्रतिरोध गर्ने बताए ।

रुपन्देहीमा नेकपाले एमसीसी सम्झौताविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । यसअघि एमसीसी सम्झौताजलाउने, भित्तेलेखन लगायतका संघर्ष गरेको थियो ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad