Advertisement
विज्ञापन

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु



Advertisement
विज्ञापन

बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर पारिवारिक स्रोतलाई उल्लेख गदै प्रहरीले जनाएको छ ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad