Advertisement
विज्ञापन

रुपन्देहीको रोहणी गाउँपालिकामा शोक बिदा



Advertisement
विज्ञापन

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ की सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा बिदा दिइएको छ ।

रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा बिहीबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताएका हुन् ।


Advertisement
Advertisement
Advertisement

मुटुसम्बन्धी रोगबाट पीडित भई उपचार गराइरहेकी ५३ वर्षीया धवलको बुधबार राति रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले जानकारी दिए ।

धवल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट दोस्रो पटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad