Advertisement
विज्ञापन

देउवाले गरे कांग्रेस अनुशासन समितिमा ४ सदस्य मनोनयन

Advertisement
विज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनयन गरेका छन्।

केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

अनुशासन समिति संयोजक, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्। संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो।

२०७९ साउन २ गते सभापति देउवाले अनुशासन समिति संयोजकमा ढुंगानालाई मनोनीत गरेका थिए। सदस्यहरू मनोनीत नहुँदा काम गर्न नपाएको गुनासो संयोजक ढुंगानाको थियो। उनले गत साउन २ देखि १० गतेसम्म चलेको बैठकमा सदस्य मनोनीत नगर्दा काम गर्न नसकिएको र प्रतिवेदनसमेत पेश गर्ने अवस्था नरहेको बताएका थिए।

Ads will close in 8 seconds
Skip Ad