Advertisement
विज्ञापन

गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको ज्यान गयो



Advertisement
विज्ञापन

बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नं.३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको ज्यान गएको छ ।

गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो ।


Advertisement
Advertisement
Advertisement

परियारको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad