लियो क्लभ अफ बुटवल मेट्रोसिटिको पहिलो बोर्ड तथा सामान्य मिटिङ सम्पन्न
२१०४
बुटवल !लियो क्लभ अफ बुटवल मेट्रोसिटिको पहिलो बोर्ड तथा समान्य मिटिङ सम्पन्न भयको छ । सुख्खानगर स्थित होटल एभरेस्ट इन मा सञ्जीव सुनारकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भयको हाे । उक्त कार्यक्रममा १६ जना नयाँ सदस्यहरु जोडिएका थिए। कार्यक्रममा उपस्थित नयाँ सदस्यहरुलाई क्लबका अध्यक्ष, सस्थापक अध्यक्ष,पूर्व अध्यक्ष र लायन्सका अग्रजहरुले गरेका थिए।
उक्त कार्यक्रममा लियो एड्भाइजर् ,लायन उमानाथ अधिकारि, एम जे एफ.लायन. इंजीनियर. गोविन्द लामिछाने, एम जे एफ. लायन. राम वेल्वासेर क्लबका सस्थापक अध्यक्ष लियो लायन मनोज गौतम लगायत ले मन्तव्य राखेका थिए ।
क्लबका तेस्राे अध्यक्ष लियो पुनम कुवँर काे स्वागत मन्तव्य ,सञ्जीव सुनारकाे अध्यक्षता रहेकाे कार्यक्रम को सञ्चालन क्लवका सचिव जि डि शिखर ले गर्नु भयको थियो ।