Advertisement
विज्ञापन

मालिका ०५ काे आयोजनामा छापहिले नुन्थला क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यालयको आयोजनामा
शिखर पुरुष द्वय स्वर्गीय बि. पि. कोइराला र स्व. पुस्पलाल श्रेष्ठको स्मृतिकाे सम्झनामा वृक्षारोपरण कार्यकम सम्पन्न भएको छ । मालिका गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष रेखा कुमार जि .सि . को अध्यक्षतामा वृक्षराेपण कार्यक्रम सम्पन्न भएको हाे ।

 


Advertisement
Advertisement
Advertisement

 

 


उक्त कार्यक्रममा जनप्रतिनिधि , विभिन्न संघ सस्थाका प्रतिनिधि राजनितिक दलका प्रतिनिधी लगायत स्थानियहरुको उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रम मा बोल्दै भुतपुर्व वडा अध्यक्ष श्यामलाल गिरीले यस्ता कार्यक्रमले आपसी सहयोग र सदभाव बढ्ने बताउनुभयो त्यस्तै नेपाली काङ्ग्रेसका पार्टी प्रतिनिधि चुम्मा गिरीले स्मृतिमा वृक्षारोपण गरेपछी यस्को संरक्षणमा समेत सम्बन्धित निकाय बाट ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्र महताराले पनि यस्ता कार्यक्रम गर्दा पास्परिक सम्बन्ध स्थापनाहुनुको साथै हामिहरुमा रहेको असमझदारी हट्ने कुरा बताउनुभयो ।मालिका गाउँपालिका वडा न. ५ का वडा सदस्य पुर्ण बि. क. को स्वागत मन्तव्य बाट वडाअध्यक्ष रेदा कुमार जि. सि काे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम काे सञ्चालन सञ्चालन मालिका गा. पा वडा नं ५ का कम्प्युटर अप्रेटर कमल नेपालीले गर्नुभएको थियो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad