Advertisement
विज्ञापन

तम्घास बाट पिपलधाराकाे लागि छुटेको जिप पिपलधारा नजिकै दुर्घटना



Advertisement
विज्ञापन

गुल्मी ! गुल्मीको तम्घास बाट पिपलधारा बङ्ज्याङ्को लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही थोरै पर बङ्जाङ जाने बाटाेमा दुर्घटना मा परेको छ।

ध १ ज ३० नंम्बरकाे वाेलेराे जिप दुर्घटना मा परी ३ जना घाइते भएका छन बहने घाईते हरुलाई उपचारकाे लागि तम्घास पठाईएकाे छ।


Advertisement
Advertisement

घाईते हुनेमा चालक बिमल महत,निरन कुबर र कपिल कुबर परेका छन। उक्त चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर मोडमा कन्ट्रोल बिहिन भै दुर्घटना हुन पुगेकाे बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad