Advertisement
विज्ञापन

अर्घाखाँची : जिल्ला बिपद ब्याबस्थापन समितिद्वारा पीडित लाई राहत



Advertisement
विज्ञापन

असार १९।जिल्लाको पाणिनि गाउँपालिका वडा न.१ को गोबनपानी गाउँमा गए राती परेको पानीबाट पहिरो जादा तीन जनाको मृत्यु भएको  छ।

घटनाको जानकारी पाउदा साथ जिल्ला बिपद ब्याबस्थापन समितिको टोलि तत्काल घटना स्थलमा पुगि भेटघाट गर्नुका साथै पीडित परिवार लाई राहत उपलब्ध गराएको छ टोलिले तत्काल राहत स्वरुप पिडित परिवार लाई नगद रु.बीस हजार तथा दुई वटा ट्रीपल उपलब्ध गराएको छ।


Advertisement
Advertisement

घटना स्थलमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल पाणिनि गाउँ पालिका अध्यक्ष टेकराज न्यौपाने , प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल लगायतको जिल्ला शुरक्षा समितिको टोलि घटना स्थलमा पुगेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement