Advertisement
विज्ञापन

स्ववियु बुटवल बहुमुखी क्याम्पस द्वारा ब्लड क्यान्सर पिडित सुनितालाई आर्थिक सहयोग



Advertisement
विज्ञापन

स्वतन्त्र विधार्थी यूनियन बुटवल बहुमुखी क्याम्पस द्वारा ·ब्लड र वाेन म्याराे क्यान्सर पिडित सुनिता खनालकाे उपचारको लागि आर्थिक सहयोग सङकलन गरेकाे छ ।हिजो एक कार्यक्रमका बिच क्याम्पस परिसरमा क्याम्पसका शिक्षक शिक्षिका र विधार्थी र स्ववियु पदाधिकारीहरू बाट सहयोग सहयोग सङकलन गरेकाे हाे ।


Advertisement
Advertisement
Advertisement

पिडित छात्रा बुटवल बहुमुखी क्याम्पस, बिबिए छैठौं सेमेस्टरमा अध्यनरत , नयाँमिल, चौपारी निवासी सुनिता खनाल हुन।उनी ब्लड र वोन म्यारो क्यान्सर बाट पीडित भई हाल भारतको दिल्ली स्थित राजीव गांधी अस्पतालमा उपचाररत छिन ।

यद्यपि रगत र हड्डीको क्यान्सरको उपचारको लागत अत्याधिक छ, र यसले सुनिताको परिवारमा ठूलो आर्थिक बोझ राख्छ। आफ्नी छोरीको हेरचाहमा कुनै कसर बाँकी नराखेपनी चिकित्सा खर्च उनीहरूको साधनभन्दा बढी छ। एक समुदायको रुपमा हामी उपचार खर्च सम्बन्धी आर्थिक बोझ कम गर्नका निमित्त आर्थिक सहयोग संकलन गरेर सुनिता र उनको परिवारको साथमा स्ववियु बुटवल बहुमुखी उभिएको छ ।

साथै विधार्थी कल्याण परिषद त्रि. वि र अन्य क्याम्पसका स्ववियु अध्यक्ष र अन्य व्यक्तिबाट पनि सहयोगकाे पहल गरेकाे बुटवल बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष दुर्गा ब. एम. सि .ले बताउनुभयो ।

 

सेवा स्वरुप तल दिइएको खातामा सक्दो रकम सहयोग गरेर सुनितालाई जीवनदान दिन सक्नु हुनेछ।

खाता नं: १०५५७५११०६३००००१
Account No:
1055751106300001
NIC ASIA
SUNITA KHANAL

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad