Advertisement
विज्ञापन

बडिगाडमा भीरबाट लडेर एकजनाको मृत्यु



Advertisement
विज्ञापन

बागलुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ४ जलजलाका दुर्गा काउचाको भीरबाट लडेर मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

लबधी खोला सिँचाइ कुलोको बाँध नजिकै भिरबाट खसेका उनको घटनास्थलमै ज्यान गएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad