Advertisement
विज्ञापन

गोरुसिंगे सन्धिखर्क मोटरबाटो अबरुद्ध हुने



Advertisement
विज्ञापन

गोरुसिंगे सन्धिखर्क मोटरबाटो मरम्मत गर्ने कार्य हुने भएकोले यहि मिति २०८० साल जेष्ठ २८ गते देखि २०८० असार ६ गते सम्म (त्यो बिचको शनिबार बाहेक) गोरुसिंगे सन्धिखर्क मोटरबाटोको सन्धिखर्कको फुदबाङ र शितगंगाको भुवनपाटामा बिहान ७ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म शितगंगाको भुवनपाटा  बाटो अबरुद्ध हुने भएको छ।

उक्त समयमा अत्यावश्यक एम्बुलेन्स,दमकल,सब वाहन,बिधुत टेलिफोट,मरमतका सबारी साधन तथा बिरामी बोक्दा एम्बुलेन्स प्रयोग गर्ने र अन्य सबारी साधनमा बिरामी यात्रा गर्दा अस्पतालको रिफर कागज अनिबार्य चाहिने सर्बपक्षिय निर्णय गरिएको छ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad