Advertisement
विज्ञापन

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ



Advertisement
विज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ अभियुक्तहरूले खाणकी श्रीमतीलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।


Advertisement
Advertisement

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement