Advertisement
विज्ञापन

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम



Advertisement
विज्ञापन

प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ ।
गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले नचलेकाे संस्थालाई थप प्रभावकारी बनाउन भाबी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, आर्थिक बिकास समितिका संयोजक कृष्ण बहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापक हरुको उपस्थिति रहेको थियो ।


Advertisement
Advertisement

कार्यक्रम संचालन यमलाल पोख्रेलले गर्नुभएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement