राष्ट्रिय स्वतन्त्र विधार्थी समुह बाट स्ववियु सभापतिमा गाैतम सर्वसम्मत

 

| आसन्न चैत ०५ गते  हुने स्वतन्त्र विधार्थी युनियनकाे  चुनावकाे राैनक  तातिरहँदा स्ववियु निर्वाचन हुने आङ्गिक  क्याम्पसहरूमा चुनावकाे माहोल छाएकाे छ । त्यसै मध्ये लुम्बिनी प्रदेशकाे  सबैभन्दा ठुलाे आङ्गिक क्याम्पस हो बुटवल बहुमुखी क्याम्पस जहाँ विद्यार्थी संख्या र शैक्षिक गुणस्तरले हेर्ने हाे भने अन्य क्याम्पसका तुलनामा अब्बल मानिन्छ ।
विगत लामाे समय देखि स्ववियु हुन नसकेको क्याम्पसमा अहिले भने स्ववियु हुने चहलपहल निकै बढिरहेको छ । उम्मेदवार टुङ्गो लागेकाे विधार्थी सङगठनहरूले आफ्नाे उम्मेदवार जिताउन मैदानमा सङघर्ष गरिरहेका छन ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र विधार्थी समुह बाट बुटवल बहुमुखी क्याम्पसमा बरन्यम राज गाैतम स्ववियु सर्बसम्मत उम्मेद्ववार चयन हुनुभयका छन ।

स्ववियु मा विजयी हुने कुरामा ढुक्क रहेकाे सभापति गाैतमले जानकारी बताए।

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै