
नेपाल स्वास्थ्य कर्मि संघ बुटवल नगर समितिकाे प्रथम अधिवेशन सम्पन्न भयकाे छ। बुटवल उप महानगरपालिका भित्र रहेका स्वास्थ्य कर्मिकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे हाे ।
संयाेजक विष्णु खनालकाे सभापतित्वमा कार्यक्रममा सम्पन्न भयकाे हाे । नेपाली काङ्ग्रेस बुटवल उप महानगरपालिका सभापति तथा बुटवल उप महानगरपालिका नगर प्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यता, नेपाल स्वास्थ्य कर्मिसंघ केन्द्रीय उपमहासचिव नेत्र बहादुर राना काे विशिष्ट आतिथ्यता रहेकाे कार्यक्रममा नेपाल स्वास्थ्य कर्मि संघ केन्द्रीय सदस्य मदन पाख्रेल ,नेपाल स्वास्थ्य कर्मि संघ प्रदेश संयाेजक नम नारायण बेल्बासे,नेपाल स्वास्थ्य कर्मि संघ प्रदेश सदस्य माेति प्रसाद पाैडेल , प्रदेश सदस्य केदारनाथ शाह ,नेपाल स्वास्थ्य कर्मि संघ रूपन्देही जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल स्वास्थ्य कर्मि संघ रूपन्देही जिल्ला उपाध्यक्ष भिम ज्ञवाली , सचिव धनलाल अर्याल , मेलान केन्द्रीय सदस्य गुणानिधि खनाल, रूपन्देही टेड्र युनियन का. बा . ओम प्रसाद चाैधरि , लुम्बिनी प्रादेशिक अस्पताल का डा.विनाेद वढेर्ड
अतिथिहरू रहनुभएकाे थियाे ।
उक्त कार्यक्रममा बुटवल उप महानगरपालिका नगर प्रमुख खेलराज पाण्डे ,केन्द्रीय महा सचिव नेग राना ,प्रदेश संयाेजक नग नारायण बेल्बासे ,ओेम प्रकाश चाैधरि , भिम ज्ञवाली ,राम प्रसाद ढकाल ले मन्तव्य राख्नुभएकाे थियाे ।
उक्त अधिवेशन बाट बिष्णु खनाल सर्वसम्मत अध्यक्ष पदमा नियुक्त भयका छन खनालकाे अध्यक्षतामा निम्न कार्यसमिति चयन भयकाे छ ।
गुणनिधि खनालकाे स्वागत मन्तव्य , विष्णु खनालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन वसन्त पाण्डेले गरेका थिए ।