
।
नेविसंघ गुल्मि बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति काे सभापति मा सुरज पन्थि चयन भएका छन ।
नेविसंघ बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति संयाेजक राजेश कुवँर काे सभापतित्वमा कार्यक्रम सम्पन्न भयकाे हाे ।
उक्त कार्यक्रममा नेविसंघ बुटवल बहुमुखी क्याम्पस ईकाई उप सभापती ऋषि भण्डारी को प्रमुख आतिथ्यता सचिव प्रदिप घर्ती मगरको बिशिस्ट आतिथ्यता रहेकाे कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँची क्षेत्रीय प्रतिनिधि सन्दिप पुन मगर नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस का नेता बिस्नु खनाल प्युठान रुपन्देही सम्पर्क समिती सभापती माधव के .सि नेविसंघ बुटवल बहुमुखी क्याम्पसका बिद्यार्थी नेता सागर पौडेल गुल्मी रुपन्देही सम्पर्क समिति सचिव सागर पन्थी अतिथिकाे रूपमा रहनुभएकाे थियाे ।
आज भयकाे गुल्मि बुटवल बहुमुखी क्याम्पस काे भेलाबाट पन्थी सर्वसम्मत नियुक्ति भयका हुन। विगत लामाे समयदेखि पुर्णता नपायकाे सम्पर्क समितिले आज पुर्णता पायकाे हाे!उक्त सम्पर्क समिति मा उपसभापति दुर्गा पुरी ,सगुन पाण्डे र शिशिर पाण्डे सचिवमा निर्विरोध चयन भएका हुन ।
कार्यक्रममा बाेल्दै नेविसंघ बुटवल बहुमुखी क्याम्पस ईकाई उपसभापति ऋषि भडारी ले नयाँ उर्जावान साथिहरूलाई बधाई दिए र थप रचनात्मक काम गर्न हाैसला प्रदान गर्नुभयाे ।
नेविसंघ बुटवल बहुमुखी क्याम्पसका लाेकप्रिय विधार्थी नेता सुरज पन्थी काे स्वागत मन्तव्य ,नेविसंघ बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति संयाेजक राजेश कुवरकाे सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन नेविसंघ बुटवल बहुमुखी क्याम्पसका लाेकप्रिय विधार्थी नेता शिशिर पाण्डेले गरेकाे त्यहाँबाट गुल्मी रूपन्देही सम्पर्क समिति सचिव सागर पन्थिले बताए ।