Advertisement
विज्ञापन

नेविसंघ अर्घाखाँची बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति काे सभापति मा पाण्डे चयन



Advertisement
विज्ञापन

बुटवल ।नेविसंघ अर्घाखाँची बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति काे सभापति मा अर्घाखाँची छत्रदेव घर भई हाल बुटवल देविनगर बस्दै आयका नवीन पाण्डे चयन भयका छन।

नेविसंघ बुटवल अर्घाखाँची बहुमुखी क्याम्पस सम्पर्क समिति संयाेजक उमेश पछाई काे सभापतित्वमा कार्यक्रम सम्पन्न भयकाे हाे ।
उक्त कार्यक्रममा नेविसंघ अर्घाखाँची बुटवल बहुमुखी सम्पर्क समिति सभापति विष्णु पाेख्रेल , नेविसंघ बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापति ऋषि भण्डारी ,
नेविसंघ बुटवल बहुमुखी क्याम्पस उपसभापति कृष्ण खनाल ,नेविसंघ बुटवल बहुमुखी क्याम्पस सचिव प्रदिप घर्तिमगर अतिथिकाे रूपमा रहनुभएकाे थियाे ।
हिजाे भयकाे अर्घाखाँची बुटवल बहुमुखी क्याम्पस काे भेलाबाट उनी पाण्डे सर्वसम्मत नियुक्ति भयका हुन। विगत लामाे समयदेखि पुर्णता नपायकाे सम्पर्क समितिले हिजाे पुर्णता पायकाे हाे!
त्यस्तै पाण्डेकाे सभापतित्वमा ४५ जना कार्यसमिति निर्माण भयकाे हाे । त्यसैगरि उपसभापति मा उज्ज्वल किरण कुवँर, प्रशंसा पन्थि , सचिवमा उमेश पछाई ,प्रतीक्षा पन्थि निर्विरोध चयन भएका हुन ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बाेल्दै नेविसंघ अर्घाखाँची बुटवल बहुमुखी क्याम्पस सम्पर्क समिति सभापति विष्णु पाेख्रेल ले आफ्नाे पद हस्तान्तरण गर्दै नयाँ उर्जावान साथिहरूलाई बधाई दिए र थप नयाँ रचनात्मक काम गर्न हाैसला प्रदान गर्नुभयाे ।

नेविसंघ बुटवल बहुमुखी क्याम्पसका लाेकप्रिय विधार्थी नेता विष्णु खनाल काे स्वागत मन्तव्य ,नेविसंघ बुटवल अर्घाखाँची बहुमुखी क्याम्पस सम्पर्क समिति संयाेजक उमेश पछाई काे सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन नेविसंघ बुटवल बहुमुखी क्याम्पसका लाेकप्रिय विधार्थी नेता प्रकाश पन्थिले गर्नुभयकाे थियाे ।

 

 

 

 

 

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad