Advertisement
विज्ञापन

पाल्पामा नाबालक द्धारा नाबालिका बलात्कृत



Advertisement
विज्ञापन

प्रेम सुनार
गुल्मी , फागुन १२ । पाल्पामा नाबालकद्धारा एउटि नाबालिका बलात्कृत भएको रहस्य हालै बाहिरिएको छ ।

जिल्लाको रामपुर नगरपालिका निवासी १३ बर्षिय बालिकालाई सोही पालिकाका १५ बर्षिय नाबालकले फागुन ४ गते बलात्कार गरेको रहस्य विहिवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछी रहस्य बाहिरिएको हो ।


Advertisement
Advertisement
Advertisement

त्यहाँका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार सोही नगरपालिका ६ स्थित बेझाङ्ग स्थित रोहित श्रेष्ठको निर्माणधिन खालि घरमा बलात्कार गरेको र निजलाइ पक्राउ गरि अनुसन्धान भैरहेको छ ।पाल्पामा नाबालक द्धारा नाबालिका बलात्कृत

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad