गुल्मीको लुम्छामा दुइवटा बाइक एक आपसमा ठोकिदा २ जना घाइते

माघ ११गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका ३ लुम्छामा बाइक दुर्घटना हुदा २ जना घाइते भएका छ्न ।
लु २७ प २१५९ र लु ६८ प ८१७९ नम्बरको दुइवटा बाइक एक आपसमा ठोकिदा दुबै बाइकका चालक घाइते भएका छन ।

घाइतेको उपचारको लागि श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको छ । घाइतेहरुको पहिचान खुल्न सकेको छैन, दुर्घटना के कारणले भएको भन्ने खुलेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै