Advertisement
विज्ञापन

गुल्मीको लुम्छामा दुइवटा बाइक एक आपसमा ठोकिदा २ जना घाइते



Advertisement
विज्ञापन

माघ ११गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका ३ लुम्छामा बाइक दुर्घटना हुदा २ जना घाइते भएका छ्न ।
लु २७ प २१५९ र लु ६८ प ८१७९ नम्बरको दुइवटा बाइक एक आपसमा ठोकिदा दुबै बाइकका चालक घाइते भएका छन ।

घाइतेको उपचारको लागि श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको छ । घाइतेहरुको पहिचान खुल्न सकेको छैन, दुर्घटना के कारणले भएको भन्ने खुलेको छैन ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad