Advertisement
विज्ञापन

रामपुर नगरपालिको कार्यालयमा डिजिटल नागरिक वडापत्र



Advertisement
विज्ञापन

पाल्पा , रामपुर नगरपालिकाले डिजिटल नागरिक वडापत्र राखेको छ । रामपुर नगरपालिकाले कार्यालयमा सेवालिन आउने सेवाग्राहीको सहजताकालागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो । नगरपालिकाले कार्यालयबाट प्रवहाहुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ ।

डिजिटल वडापत्रमा आफुले कुन सेवालिनचाहेको हो त्यसको बारेमाविस्तृत रुपमाजानकारी राखिएको छ । वडापत्रमा कार्यालयबाट प्रवहाहुने ६० प्रकारका सेवा कसरी लिने , कहाँलिने र आवश्यककागजीप्रक्रियाको बारेमाजानकारी राखिएको छ । साथै डिजिटल नागरिक वडापत्र कसरी चलाउने भन्ने संचालनविधिपनि राखिएको छ ।


Advertisement
Advertisement
Advertisement

सेवाग्रहीले सिधै आफुले लिनचाहेको सेवाको बारेमाआवश्यकताअनुसार स्वयम हेर्न सक्ने छ । नगर भित्रकाकेही वडामा राखिएको र अन्य वडा कार्यालयमापनि डिजिटल नागरिक वडापत्र राखिने रामपुर नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत लेखनाथन्यौपानेले जानकारी दिनुभयो ।

उहाँले डिजिटल नागरिक वडापत्र मार्फत आफुले सेवालिने स्थान र प्रक्रियाको विषयमाथाहापाउन सजिलो बनाउने बताउनुभयो । प्रविधिको युग संगै सरल र सहज रुपमाआफुले लिनचाहेको सेवाको विषयमा सेवाग्राहीले जानकारी पाउन सजिलो होस भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र राखिएको रामपुर नगरपालिकाकानगर प्रमुखरमण बहादुर थापालेबताउनुभयो ।

प्रविधिको उच्चतमप्रयोग सहित डिजिटल नागरिक वडापत्र राखे संगै हरेक सेवालिंदा सेवाग्राहीलाई सहजहुने बताउनुभयो । रामपुर नगरपालिकाको वडा नं. ४ , ५ र ६ मापनि डिजिटल नागरिक वडापत्र राखि सकेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad