Advertisement
विज्ञापन

नेपाल शिक्षक संघ मालारानी गाँउपालिकाको दोस्रो अधिवेशन सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची नेपाल शिक्षक संघ मालारानी गाउँपालिका को दोस्रो अधिवेशन सम्पन्न भयको छ । नेपाल शिक्षक संघ मालारानी गाँउपालिका कार्यबाहक अध्यक्ष शिव कुवँरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयको हो ।

नेपाली काङ्ग्रेस मालारानी  गाँउपालिका सभापति
शोभाखर खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा
नेपाल शिक्षक संघ जिल्ला प्रतिनिधि नुम ब। सिंह रानाभाट ,माधव प्राद आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । आज सम्पन्न नेपाल शिक्षक संघ मालारानी गाँउपालिकाको अधिवेशनबाट शिव कुवँर अध्यक्षतामा २६ सदस्यीय समिति गठन भयको छ ।


Advertisement
Advertisement
Advertisement

उक्त कार्यक्रममा विशिष्ट अतिथि द्वोय नेपाल शिक्षक संघ जिल्ला प्रतिनिधि नुम ब। सिंह रानाभाट र माधव आचार्य ले मन्तव्य राख्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले शिक्षकहरूको सम्बन्ध सुमधुर र समस्या समाधानमा एकजुट भई लाग्ने उदेश्यले स्थापना भयको नेपाल शिक्षक संघ हालसम्म सक्रिय सङगठनको रूपमा परिचित भयको कुरा प्रस्ट पार्नुभयो ।

कार्यबाहक अध्यक्ष शिव खनालको अध्यक्षता शिक्षक हुमानन्द खनालको स्वागत मन्तव्यमा सम्पन्न भयको कार्यक्रमको सञ्चालन शिक्षक लुम ब पहराई ले गर्नुभयको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad