Advertisement
विज्ञापन

रक गार्डेनमा ट्याक्सी दुर्घटना



Advertisement
विज्ञापन

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११  डिभर्नामा रहेको रक गार्डेनमा ट्याक्सी दुर्घटना भएको छ।

पिकनिक खान गएको लु १ ज २९७५ नम्बर को ट्याक्सी आज दिउँसो उक्त क्षेत्रमा दुर्घटना हुन् पुगेको हो।


Advertisement
Advertisement

दुर्घटनामा कुनै मानवीय क्षति नभएतापनि एक जना गम्भीर घाईते रहेको नालीबेली न्युज डट लाई खबर प्राप्त भएको छ । ट्याक्सी के कारणले दुर्घटना हुन् पुग्यो भन्ने कुरा अझै खुल्न सकेको छैन।

दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement