कार्यालय समयमा जुवा खेल्दै ट्राफिक प्रहरी,

म्यादी बेनिका ट्राफिक प्रहरीहरु आफ्नो डिउटी समयमा आफ्नो कार्यलयमै डिउटी पोसाकमै तास खेलेको अहिले सामाजिक संजाल निकै भाईरल भएको छ । कार्यालयमा आफ्नो डिउटीको समयमा प्रहरीले तास खेलेको भन्दै विभिन्न आलोचना आईरहेका छन ्। उक्त कार्यालयका जवान देखी लिएर असाई सम्मले कार्यालयमा कामको समयमा जुवा खेलेको र ट्राफिक प्रहरीको पोसाकमा जुवा तास खेलेर पोसाकको समेत इज्जत नगरेको भन्दै विभिन्न सामाजिक सञ्जालमा आलोचना भईरहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै