Advertisement
विज्ञापन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी उप-शाखा द्वारा  मृत्युदावी भुक्तानी



Advertisement
विज्ञापन

पौष ११,गुल्मी – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको १० लाख ४९ हजार ५ सय ३८ रुपैयाँ भुक्तानी गरेको छ । इश्मा गाउँपालिका ०६ अम्मरपुर निवासी तील बहादुर केसिको  ४८ बर्षको उमेरमा अकस्मात मृत्यु भएपछी उनको मृत्यु दावी भुक्तानी इन्स्योरेन्स कम्पनीले श्रीमती शान्त केसिलाई हस्तान्तरण गरेको हो ।

सोमबार उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तम्घास उपशाखा प्रमुख हरि बहादुर केसी , प्रशासन सहायक मदन भण्डारीले मृतककि श्रीमतीलाई शान्त केसिलाई हस्तान्तरण गरेका हुन् ।


Advertisement
Advertisement
Advertisement

साल  असोज ०६  गते अकालमै ज्यान गुमाएका  मृतक केसी बिगत १५ बर्षदेखि गोबिन्द रत्न प्राथमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत थिए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी उपशाखामा २०७७ साउन २७ गते सुरक्षीत जीवन बिमा अन्तरगर्त १५ बर्सिय  १५ लाख रुपैयाँको बिमा गरेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad