Advertisement
विज्ञापन

गुल्मी १ को (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित



Advertisement
विज्ञापन

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ९ गते । गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ। कार्की १८ हजार ५९६ मत ल्याएर प्रदेश सभामा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।


Advertisement
Advertisement

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का फर्सु पाण्डे १७ हजार ९९१ मत ल्याएर पराजित हुनुभयो । कार्की ६०५ मतान्तरले विजयी हुनुभएको हो ।कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित हुनुभएको थियो।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement