Advertisement
विज्ञापन

गुल्मीमा जीप दुर्घटना, ४ को मृत्यु पाँच घाइते



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ  । दुद्र्धटनामा परीे ५ जना घाइते छन् । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का झलक सोमै, टीका राहादी, रनबहादुर सिजापती, मिलन तरामोको रहेका छन् । झलक जीप साहुसमेत हुन् ।


Advertisement
Advertisement
Advertisement

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । जीप राति दुर्घटनामा परेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad