Advertisement
विज्ञापन

झेदीखोला तटबन्ध निर्माणमा १२ लाख बजेट



Advertisement
विज्ञापन

गुल्मी ,गुल्मीको मुसिकोट नगरपालिका–७ को झेदीखोला तटबन्ध निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट १२ लाख रुपैयाँ विनियोजन भएको छ । एकातिर बडिगाड खोला र अर्कोतिर ठाडो खोलाका रुपमा बर्षायामको भलले स्थानीयको खेत बगरमा परिणत बनेको थियो ।

बर्षऔं अघि देखि ठुलो क्षति भोग्दै आएका स्थानीयवासले पटक पटक तटबन्ध निर्माणका लागि बजेटको माग गरे पनि हालै मात्र प्रदेश सरकारबाट १५ लाख रुपैयाँ कांग्रेस सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको पहलमा विनियोजन भएको जानकारी दिईएको छ ।


Advertisement
Advertisement

वामीटक्सार स्थित कांग्रेस कार्यकर्ता सुस्मा सापकोटा तिवारीको आग्रहमा नेता पन्थीले उक्त रकम पार्ने पहल गरेको भन्दै स्थानीयवासीले खुशी प्रकट गर्दै धन्यवाद दिएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement