अकला मन्दिरको भेटी रकम चोरी

स्याङ्जा, वालिङ नगरपालिका १२ घुरुङखामा अबस्थित स्याङ्जा जिल्लाकै चर्चित अकला देबि मन्दिरको भेटी रकम चोरी भएको छ । मुल ढोकामा लगाएको ताला फोरेर भित्र रहेको दान पेटिका फुटाएर संकलन भएको दान रकम सोमबार राती चोरी भएको मन्दिरका पुजारीको भनाइ छ ।

दैनिक सयौं भक्तजन पुग्ने आस्थाको कारण बनेको सोही मन्दिरमा हजारौ भेटी चड्ने गर्छ। मन्दिर ब्यबस्थापन समितिले सो रकमलाइ मन्दिर बिकासको लागि खर्च गरेको थियो । भेटी कहिले देखीको र कति चोरी भएको भन्ने एकिन गर्न नसकेपछि घटनाबारे जानकारी पाएपछि अनुसन्धान सुरु गरिएको समिती अध्यक्ष भबिराज गुरुङले जानकारी दिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै