Advertisement
विज्ञापन

अबैध लागू औषध चरेस सहित एक जना पक्राउ



Advertisement
विज्ञापन

प्रिन्स मिश्रा कपिलवस्तु

प्रहरीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ।बॉर्डर आउट पोस्ट बिओपी कृष्णनगरको टोलीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझा करिब ४ बजेबॉर्डर आउट पोस्ट बिओपी कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो ।


Advertisement
Advertisement

संकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको थियो ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उप-महानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन । पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिए ।

पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाईएको डिएसपी जोसीले जानकारी दिएका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement