मालारानिकाे डाँडाकटेरिमा तिज विशेष घम्साघम्सि लाेकदाेहाेरि हुने

अर्घाखाँची ।हिन्दु नारिहरूकाे महान चाड ‘हरितालिका तिज’ लाई विदाई गर्दै अर्घाखाँची जिल्ला मालारानि गाँउपालिका वडा नं २ डाँडाकटेरिमा तिज विशेष लाेकदाेहाेरि हुने भयकाे हाे ।

माैलिक संस्कृतिकाे जर्गेना र कलाकाे संरक्षण गर्ने उदेश्यले मालारानि गाँउपालिका वडा नं २ काे संयुक्त अायाेजनामा घम्साघम्सि लाेकदाेहाेरि हुने भयकाे हाे ।ण
उक्त तिज विशेष लाेकदाेहाेरि कार्यक्रममा रूपन्देही दाेहाेरि साँझका कलाकार अनिल वि. क, धनमाया राना ,
गायक तथा माेडल विष्णु रसाइली लगायत अन्य स्थानीय कलकारकाे बेजोड प्रस्तुति रहने तिज विशेष लाेकदाेहेरि समतिका सचिव बालकृष्ण भुसालले जानकारी दिनुभयाे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार