मालारानीमा नेविसंघ ईकाई समिति गठनमा सक्रियता

लोकतन्त्र ,समृद्वि ,सुशासन,न्याय स्वतन्त्रता विधार्थीको अधिकार र शैक्षिक बेथिति विरूद्वमा एकजुट विधार्थी नेतृत्व हाम्रो अभियान , भन्ने मुल नाराका साथ मालारानि गाँउपालिका वडा नं ३ मा रहेको श्री अार्दश माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको ईकाइ समिती गठन भएको छ ।

प्रकाश सभापतित्वमा ५० सदस्यीय ईकाई समिती गठन गरिएको हो । उक्त ईकाई समितिमा सभापति सन्दिप चाैहान , ,उपसभापति पुष्पा खनाल ,सन्दिप वि.क
,सचिव विपना चुदाँली ,कल्पना वि. क,सह- सचिव पुष्कर खनाल ,काेषाध्यक्ष सुरज खनाल सहित अन्य ४२ सदस्य चयन भएका छन ।

नेपाल विद्यार्थी संघ मालारानि गाउँपालिका गठन व्यवस्थापक एवम प्रतिनिधि उमेश पछाई र नेपाली काङ्ग्रेस वडा नं ३ का पार्टी सभापति तिलक खनाल ,महाधिवेशन प्रतिनिधि रमेश सुनार,काङ्ग्रेस सक्रिय व्यक्तिव लक्ष्मण पछाई को उपस्थितिमा गठन सम्पन्न भयको हो।

संयोजक पछाईले अबको नेविसंघ सरल ,सहज र शालिन विधार्थीको शैक्षित हितको निम्ति उत्तरदायी हुनुपर्ने भन्दै वैचारिक र अन्वेषण शक्तिको रूपमा उदाउनुपर्ने बताए ।
देशमा भयका ठुला ठुला अान्दोलन र परिवर्तनकाे नेतृत्व नेविसंघले लियकाे भन्दै अबकाे नेविसंघ सबैकाे अाशा र भराेषाकाे ढुकढुकि बन्नुपर्ने बताय ।

त्यस्तै गरि अस्ति सिद्व नेरा मा. वि र हिजाे सरस्वती माता मा.वि र वीरेन्द्र मा. वि मा गठन सम्पन्न गरेकाे नेविसंघ गठन व्यवस्थापक एवम मालारानि प्रतिनिधि उमेश पछाइले जानकारी दिय।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार