Advertisement
विज्ञापन

पाण्डेय दम्पत्तिले प्रकटेश्वर मन्दिरमा मूर्ति सर्मपण गर्ने



Advertisement
विज्ञापन

 

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शिक्षासेवी अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने भएका छन। पाण्डे दम्पत्तिले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लागेका हुन।


Advertisement
Advertisement
Advertisement

 

नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेय र श्रीमती लता पाण्डेय दम्पत्तिले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए ।

 

पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाेले
शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताए । पाण्डेले सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरी सकेका छन् । मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रंसशनीय कार्य भएको बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad