Advertisement
विज्ञापन

गुल्मीमा बन्दकाे पुर्ण प्रभाव, बजार सुनसान (तस्बिर सहित)



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको पुर्ण प्रभाव परेको छ ।

बन्दकका कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायतका साधनहरु संचालनमा आएका छैनन् । भने बजार पूर्ण रुपमा नखुलेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

यस्तै गुल्मीका सामुदायीक तथा निजी बिधालय बन्द रहेकाे प्रथम त्रैमासिक परिक्षा संचालन गरिएका बिधालयमा सहज रुपमा परीक्षा संचालन हुने अखिल (क्रान्तिकारी ) गुल्मी संयाेजक राज खड्काले नालीबेली न्युज लाई जानकारी दिए ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।                     

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad