Advertisement
विज्ञापन

नेपाल बन्द सफल पार्न गुल्मेली जनसमुदायलाई अपिल



Advertisement
विज्ञापन

गुल्मी । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि भाद्र ७ गते आह्वान गरिएको नेपाल बन्दलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

चार कम्युनिस्ट गुल्मीको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन पुनले एक विज्ञप्ति जारी गर्दै गुल्मी जिल्लाबासी सम्पुर्ण उद्योगी, यातायात व्यवसायी ,शैक्षिक संघसंस्था,कानुन व्यवसायी,किसान मजदुर ,युवा महिला विधार्थी ,पत्रकार नागरिक नेपालसमाज सम्पूर्णलाई बन्द सफल बनाउन आग्रह गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

४ कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता,असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै भोलि ७ गते नेपाल बन्द आह्वान गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad