Advertisement
विज्ञापन

स्नातक तह शिक्षा संकाय प्रथम वर्ष द्वारा आयोजित तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

उमेश पछाई ,बुटवल
बुटबल बहुमुखी क्याम्पसमा स्नातक तह शिक्षा संकाय
प्रथम वर्ष द्वारा आयोजित तिज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको छ ।
आज प्रथम दोस्रो वर्षका विधार्थी , क्याम्पसका शिक्षक ,शिक्षिका क्याम्पस प्रमुखको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको हो।
बुटवल बहुमुखि क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत
छात्रादअविना पाण्डेको स्वागत मन्तव्य र सिजन कार्कीको सभापतित्वमाकार्यक्रम सम्पन्न भयको थियो ।

उक्त कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न प्रथम वर्षमा अध्ययनरत विधार्थी किरण महतरा क्षेत्रिले खादा , निखिल रिजालले प्रमाणपत्र,उमेश पछाईले व्याच, नवीन खनालले पानी र बुटवल कम्युटर ईन्स्टिच्युटका प्रबन्ध निर्देशक दिपक खत्रि ले साउन्ड सिस्टम सौजन्य गरेका थिय।


Advertisement
Advertisement
Advertisement

हिन्दु नेपाली नारिहरूको महान चाड हरितालिका तिजको अवसर पारी संस्कृतिको जर्गेना गर्ने उदेश्यले आयोजित कार्यक्रममा ३० जना भन्दा बढि क्याम्पस मा अध्यनरत विधार्थीहरूले आफ्नो नृत्य र गित प्रस्तुत गरेका थिय।

स्नातक तह प्रथम वर्षबाट प्रतिनिधित्व गर्दै किरण महतरा क्षेत्रि ,कुशल तिवारि र नारायण बेल्बासेले शुभकामना मन्तव्य दियका थिए।

उक्त शुभकामना कार्यक्रममा सहभागी हुने विधार्थी र सौजन्य गर्नुहुने सौजन्य कर्ता र कार्यक्रम सञ्चालन मा सहयोग पुर्याउने सम्पूर्णलाई विशिष्ट अतिथि लक्ष्मि कुमारि अर्यालले टीका ,खादा र प्रमाण पत्र प्रदान गरिकि थिइन।

कार्यक्रमको विशिष्ट अतिथि बुटवल बहुमुखी क्याम्पस शिक्षा संकाय प्रमुख लक्ष्मि कुमारि अर्यालले
तिज विशेष कार्यक्रमले परपम्परा र संकृतिको जगेर्ना गर्ने भयकोले आफ्नो व्यक्तिगत र क्याम्पसको तर्फबाट आयोजक टिमलाई धन्यवाद दिदैँ तिजको शुभकामना व्यक्त गरेकि थिइन।

त्यस्तै गरि प्रमुख अतिथिको रूपमा बोल्दै क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले प्रथम वर्षका विधार्थीले कार्यक्रम गरेर आफुलाई मन्तव्य राख्न दियकोमा खुशि व्यक्त गर्दै व्यक्तिगत र क्याम्पसको तर्फबाट धन्यवाद दिय यस्तै अन्य कार्यक्रममा क्याम्पसले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे

त्यस्तै गरि कार्यक्रमको सभाध्यक्ष रहेका सिजन कार्कीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने , सौजन्य गर्नुहने साथिहरू र निमन्त्रणालाई स्विकार गरि कार्यक्रममा उपस्थित हुनुभयका शिक्षक शिक्षिका प्रति धन्यवाद
व्यक्त गर्दै हरितालिका तिजको शुभकामना व्यक्त गरेका थिय।

बुटवल बहुमुखी क्याम्पस शिक्षा संकाय अन्तर्गत गणित शिक्षिका माया कडेरिया, विनिता खरेल अतिथिको रूपमा रहनुभयको कार्यक्रममा प्रथम ,दोस्रो तेस्रो र चौथो वर्षमा अध्ययनरत ४०० जनाभन्दा बढि विधार्थीको उपस्थिति रहेको थियो ।
सिजन कार्किको सभापतित्वमा सपन्न कार्यक्रमको सञञ्चालन प्रथम वर्षमा अध्ययनरत गोविन्द भुसाल र निखिल रिजालले गरेका थिय।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad