Advertisement
विज्ञापन

८३ ओैं सुशील काेइरालाकाे जन्म जयन्ती दिवस दिप प्रज्वलन गरि मनाइयो



तस्बिर : उमेश पछाई नालीबेली न्युज
Advertisement
विज्ञापन

उमेश पछाई , बुटवल

नेविसंघ मुल एकाई समिति बुटवल बहुमुखी क्याम्पसकाे अायाेजनमा सुशील काेइरालाकाे ८३अाैँ
जन्मजयन्ति दिवस एक कार्यक्रम बिच सम्पन्न भयकाे छ। नेपालकाे संविधानकाे पिता नेपाली काङ्ग्रेस पुर्व सभापति एवम् नेपालकाे पुर्व प्रधानमन्त्री सुशील काेइराला काे ८३अाैँ जन्म जयन्ति उहाँको सम्झनामा क्याम्पस काे गेट अगाडि दिप प्रज्जवलन गरि मनाईयकाे हाे। सभापति ऋषि भण्डारीले मैनबत्तिमा दिप प्रज्वलन गर्दै कार्यक्रमकाे उद्घाटन गर्नुभयकाे थियाे। बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता उमेश पछाईले शुभकामना मन्तव्य राख्दै सादा जीवन उच्च विचारका धनि मानिने सुशील काेइरालाकाे जीवन अरू नेताहरूकाे तुलनामा सामान्य रहेकाे कुरा बताय उनकाे जन्म वि.स१९९६ साउन २८ गते माेरङ्काे विराटनगर भयकाे र विश्वेश्वरप्रसाद प्रसाद काेइरालाकाे समाजवादी धारणाबाट प्रेरित भई वि. स २०१० सालमा सक्रिय राजनीति सुरू गरि सुशील काेईरालाले नेपाली काङ्ग्रेसकाे मुखपत्र मानिने नेपाल तरूण पत्रिकाकाे सम्पादन समेत गरेकाे कुरा बताउदै वि.स२०३६ सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य बनि सुशील काेइरालाले वि.स २०३६ सालकाे जनमत सङग्रह,बहुदलिय प्रजातन्त्रको पक्षमा अभियान चलाउनुकाे साथै वि.स२०४२ सालकाे सत्या ग्रह , वि .स२०४६र ६२/६३ सालकाे ऐतिहासिक जनअान्दाेलनमा सक्रिय भुमिका बारे चर्चा गरे ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य महामन्त्री,उपसभापति हुँदै सभापति समेत भयका सुशील काेईरालाले नेपाली काङ्ग्रेसलाई महत्त्वपूर्ण याेगदान दियकाे र वि. स २०७२ माघ २६ गते ( ७२)वर्षको उमेरमा उनकाे काठमाडौंकाे महाराजगञ्न उनका मृत्युु भयकाे र उनकाे पार्थिक शरीर हामिमाझ नरहे पनि उनकाे याेगदानले उनी हाम्रो माझ सधैँ अंमर रहने बताय
उक्त कार्यक्रम मा नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति कृष्ण खनाल , बुटवल बहुमुखि क्याम्पसका विधार्थी नेता विष्णु खनाल ले मन्तव्य राख्नु भयकाे थियाे ।कार्यक्रमकाे सभापति समेत रहेका ऋषि भण्डारीले उक्त कार्यक्रममा बाेल्दै सुशिल काेईरालाले नेपालकाे प्रजातान्त्रिक अान्दोलनमा कटिबद्ध रूपमा लागेकाे र संविधान ल्याउनकाे लागि पनि अतुलतिय याेगदान गरेकाे भन्दै उनलाई संविधानकाे पिताकाे रूपमा लिनुपर्ने र उहाँको याेगदान सधैं सम्झनामा रहने कुरा उल्लेख गर्नुभयाे ।
कार्यक्रममा गुल्मी रूपन्देही सम्पर्क समिति का सभापति विष्णु घिमिरे, विधार्थी नेता राेशन भण्डारी लगायत नेविसंघ प्रति अास्था राख्ने दर्जनौं भन्दा बढि विधार्थीकाे उपस्थिति थियाे भने कार्यक्रमकाे सञ्चालन नेविसंघ बुटवल बहुमुखी क्याम्पस एकाई सचिव प्रदिप घर्ती मगरले गर्नुभयकाे थियाे ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad