Advertisement
विज्ञापन

४ वर्षिय बालकलाई ब्लड क्यान्सर : सहयाेगकाे अपिल



Advertisement
विज्ञापन

प्युठान जिल्लाकाे झिमरुक गाउँपालिका वडा नम्बर : ३ घर भएका केशर महतराका ०४ वर्षिय छाेरा हाल कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर : ३ खरेन्द्रपुरमा बस्दै आएका प्रशान्त महतरा लाई ०४ बर्षकाे के खाई लाईलाई गर्ने कलिलो उमेरमा ब्लड क्यान्सर राेगले समात्याे ।

चार बर्षिय प्रशान्त महतराकाे अहिले काठमाडौंकाे कान्ती बाल अस्पतालमा उपचार भइरहेकाे छ । कपिलवस्तुकाे शिवराज नगरपालिकामा ३ खरेन्द्रपुरमा रहेकाे गाेल्डेन पार्क एकेडेमी स्कुलमा नर्सरीमा अध्ययनरत महतरा लाई आफुलाई के भैरहेकाे छ,के राेग मलाई लागेकाे छ,भन्ने सम्म थाहा छैन् । सामान्य घर परिवारमा जन्मेका महताराकाे घर परिवारकाे अबस्था दर्दनाक छ,दुई छाक टर्न सम्म धै धै हुने याे परिवारलाई अहिले बर्ज्रपात परेकाे छ ।


Advertisement
Advertisement
Advertisement

सहयोगी मनहरुमा हार्दिक अपिल तपाईं हाम्रो सहयोग नै ?“बाबुको जीवन हाे´´ सेवा नै धर्म हाे ।

माछापुच्छ्रे बैंक लिमिटेड चन्द्रौटा शाखा
(१४२०९३०६९१६००२८९)
keshar Mahatara Chhetri
बालकको बाबु : केशर महतरा छेत्री (984-4729098)

QR काेर्ड स्क्यान मार्फत पनि सहयाेग गर्न सकिन्छ ।             

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad