Advertisement
विज्ञापन

घरमा बास नपायपछी रोधिमा पुगे लाहुरे



Advertisement
विज्ञापन

घरमा बास नपायपछी रोधिमा गयर नाचगान गरेको कथामा आधारित नया गित पछ्यौरिको छेउ बजारमा आयको छ !गाउघर तिर धेरै पहिला देखि गाउदै नाच्दै आयको रोधी गितको झल्को दिने गरि यमन खनालको नयाँ गित पछ्यौरिको छेउ रोधिमा लाहुरे भाग १ बजारमा आयको छ !                                                                                                                       भारतिय सैनिकमा कार्यरत एक नेपालि युवा लाहुरे छुट्टिमा घर फर्कदा बाटोमा रात परेपछी बास मागेको कथाबस्तुमा आधारित उक्त गित लाई यमन खनाल,मानसिंह खड्का,माया दर्नाल र लक्ष्मी खड्काले गाउनु भयको छ !
गितमा ” हिन्दा हिन्दै पर्योनी साझत,यतै बस्नु पर्ने भो आजत,न त सुत्न न यक गाँस दिन,चिनजान छैन सक्दिन बास दिन” जस्ता रमाइला टुक्काहरु सुन्न सकिन्छ !

दृश्यमा लाहुरेले बास मागेको र गाउकी एक चेलिले बास दिन नसकेको, गाउको एक घरमा आयोजित रोधिमा दुबै जना सङ्गै नाचगान गरेको कथाबस्तु लाई निकै राम्रो सङ्ग प्रस्तुत गरियको छ ! तेजेन्द्र समशेर पाण्डेय र अन्जु गुरुङ्गले मुख्य अभिनय गर्नुभयको उक्त गितको निर्देशन दिलकुमार बिकले गर्नुभयको छ ! गितको छायांकन मरुभुमी नारायणले गर्नुभयको छ भने गितको दृश्य सम्पादन भने रोसन धितालले गर्नुभयको छ !                                                                                      त्यसैगरी गितमा यमलाल आचार्यले शब्द लेख्नुभयको छ भने लय तथा म्युजिक एरेन्ज यमन खनालले गर्नु भयको छ ! यस गित लाई भाग १ को रुपमा बजारमा ल्याइयको र गितको अर्को भाग केही समयपछी ल्याइने गायक यमन खनालले जानकारि गराउनु भयो !
यमन खनालको युटुब च्यानल बाट बजारमा आयको उक्त गित सुपादेउराली म्युजिक प्रा . लि.ले निर्माण गरेको हो !                                                                                          भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस👇️https://m.youtube.com/watch?v=x7I2AAh35ic&feature=share


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad