रेसुङ्गा नगरपालिका ६ मा प्रदेश सरकार बाट बाटोको लागि १० लाख विनियोजन

सबिता मरासिनी,गुल्मी
असार ५

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ को लामपाटा ठुलाचौर वरारुख विसौना कुसुन्डाडा पोखरी हुँदै गुफा जाने वाटोको लागि प्रदेश सरकार वाट रु १० लाख विनियोजन भएको छ।

नेकपा माओवादी केन्द्र, प्रदेश सांसद गिता थापा र प्रदेश सरकारको पहलमा र उक्त बजेट परेको गोपाल मरासिनीले जानकारी दिए।

यस्तै विश्व शान्ती गुम्वा गुरुङ्गगाँऊ निमार्ण लाई प्रदेश सरकार बाट पुन थप १५ लाख वजेट समेत विनियोजन भएको मरासिनीले बताए।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै