Advertisement
विज्ञापन

बिरामीलाई फलफूल वितरण गरि मनाए जन्मदिन



Advertisement
विज्ञापन

बुटवल । बुटवल उपमहानगरपालिका वाड न १३ निवासी समाजसेवी युवा गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही का सचिब केशब खनालले लुम्बिनी प्रादेशिक अस्पताल को इमर्जेन्सी बिभाग मा रहेका बिरामिहरुलाइ फलफूल वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।

आफ्नो जन्म दिनमा आफुले ठुलो होटेलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको खनानले बताउनु भयो।


Advertisement
Advertisement

कार्यक्रम बुटवल उपमहानगरपालिका का मेयर विभिन्न वाड का जनप्रतिनिधि , सामाजिक ब्याक्तीत्व तथा युवा साथिहरु लगायत स्वास्थ कर्मिहरुको उपस्थित रहेको जनाइएको छ
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका का मेयर खेलराज पान्डे ज्यु ले बिरामिहरुलाई फलफुल बितरणगरि जन्म दिन मनाएकोमा खनाल लाई शुभकामना दिनु भएको थियो

आफनोे जन्म दिनको अबसरमा यसरि अस्पतालमा आएर फलफुल बितरण गरेकोमा धन्यबाद दिदै आगामि दिनमा निरन्तर समाजसेवाका लागि निश्वार्थ तरिकाले लाग्न अस्पताल का प्रमुख डा इन्द्र ढकालले आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष भरत पुरीले सधै सेवामा समपिर्त भएर विभिन्न किसिमका रचनात्मक अभियान समाज मा प्रस्तुत गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रम संचालक अर्जुन खनालले गर्नुभएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad