Advertisement
विज्ञापन

बि.एड प्रथम बर्षका विधार्थीसँग परिचयात्मक कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

उमेश पछाई ,बुटवल

बुटवल बहुमुखी क्याम्पस मा बि. एड प्रथम वर्षका विधार्थीहरूसँग परिचयात्मक कार्यक्रम सम्पन भयकाे छ।
आज एक कार्यक्रम का बिच प्रथम वर्षमा अध्ययनरत विधार्थीहरूकाे आयाेजनामा सम्पन्न भयकाे हाे ।


Advertisement
Advertisement

उक्त कार्यक्रममा सँगसँगै अध्ययन गर्ने विधार्थीहरू साथि मात्र नभयर एउटा असल साथि काे रूपमा भुमिका निर्वाह गर्ने भन्ने कुरामा जाेड दियका थियाे ।

वि. एड प्रथम बर्षमा अध्ययनरत विधार्थी तिल ब रेस्मि काे अध्यक्षता कुशल तिवारि र गाेबिन्द भुषालकाे मन्तव्य र प्रथम वर्षमा अध्ययनरत विधार्थी उमेश पछाई काे सञ्चालनमा कार्यक्रम भयकाे थियाे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement