Advertisement
विज्ञापन

माछा मार्ने क्रममा एक पुरुषको मृत्यु



Advertisement
विज्ञापन

गुल्मी ।गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका २ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।


Advertisement
Advertisement

कुमाल शनिबार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए ।शव पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement