१९ यात्रु बोकेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त, थप विवरण आउन बाँकी
९६१
काठमाडौं । आज विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको छ । विकट हिमाली जिल्ला जोमसोममा पुग्नको लागि बेनीबाट खोचमा प्रवेश गरिसकेपछि फर्कन नमिल्ने रुटमा उडान भरिरहेको जहाज लेते नजिकैको पहाडमा ठोक्किएर दुर्घट्नागस््रत बनेका स्थानीयबासीले टेलिफोनमा जनाएका छन् ।
विहान १०ः१५ बजे जोमसोममा अवरण गर्नुपर्ने जहाज अवतरण नगरेपछि नागरिक उड्डयन प्राधिरकण खोजी सुरु गरेको थियो । उक्त जहाजमा १३ नेपाली र छ जना भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । जहाज क्याप्टेन प्रवाखर घिमिरेले उडाएका थिए ।
यात्रुहरुको विवरण