विकासको काममा अहोरात्र खटिने नवनिर्वाचित ज्ञवालीको प्रतिबद्धता

सुजन न्यौपाने अर्घाखाँची

अर्घाखाँची जिल्ला छत्रदेब ०१ चिदिकाका नवनिर्वाचित वडा अध्यक्ष काजी बाबू ज्ञवालीले स्थानीय चुनाव सम्पन्न गरेकोमा सम्पुर्णमा हार्दिक बधाई तथा चिदिकाको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता व्यक्त गरेका छन ।

चिदिकाको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि चिदिकाबासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा छत्रदेब गाउँपालिकाको वार्ड न १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै