अर्घाखाँची : हावाहुरीले ३ लाखबराबर नोक्सान

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्ला सहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । हावाहुरीले सन्धिखर्क १ रतले स्थित दिलिप बिक को दिव्या फर्निचर उद्योगको टिन उडाइदिएपछि पीडितको विजोग भएको थियो । नयाँ बनेका टेबुल नयाँ पलाइबोड नोक्सान भएका छ्न ।

हावा हुरीले पीडित बिक बढी प्रभावित भएका छन् ।साँझ ५स्३० बजे एक्कासी अन्धकार भएर हुरी चल्दा वातावरण धुलाम्य भएको थियो । मानवीय क्षेति भने भएको छैन । बिक को अनुसार करिब ३ लाख बराबरको नोक्सान भएकोछ।सन्धिखर्कको विभिन्न ठाउँमा गाडी चालकहरुले बीचमै गाडी रोक्न बाध्य भएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै