Advertisement
विज्ञापन

पाल्पा रैनादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले बाट राउत सर्वसम्मत उमेदवार



Advertisement
विज्ञापन

पाल्पा ।पाल्पाको रैनादेवी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट राम बहादुर राउत सर्वसम्मत उमेदवार बनेका छन।

२०२४ सालमा  रैनादेवी गाउँपालिका २  दिगमा जन्मिएका  राउत २०३७ साल देखि अनेरास्वबियु बाट राजनिती सुरु गरि पञ्चायत बिरोधी आन्दोलनमा सधै अग्र पङ्तिमा रहेर काम गरेका थिए।


Advertisement
Advertisement

पञ्चायत कालमा प्रहरी कस्टडिमा निर्मम यातना भोगेका  राउत कानुन बिषयमा स्नातक ग्रामिण बिकास आर.डि  र समाज शास्त्र दुई बिषयमा (एम.ए) स्नातकोक्तर गरि अहिले ग्रामिण बिकाशमा बिध्यावारिधी (पिएचडी ) अन्तिम चरणमा पुराएका छन ।

सकारात्मक सोचका अभियन्ता सादा जीवन उच्च बिचार बोकेका राउत आफ्नो भुगोल रैनादेवीका जनताका समस्या समाधान गर्न सधै  तैयार रहन्छन ।

बिकासका लागि अत्यन्तै चिन्तनसिल ब्यक्तिको रुपमा रहदै आएका राउत गएको २०७४ सालको स्थानिय निर्वाचनमा झिनो मतले उपबिजेता बनेता पनि सधै यहि रैनादेवी छहराको भुगोल भित्रका नारिकका समस्यामा समाधान बनेका छन ।

नेकपा एमाले पाटिको केन्द्रिय  जिम्मेवारीमा समेत रहेर कुसलता पुर्वक भुमिका निर्वाह गरेका राउत अहिले लुम्बिनी  प्रदेश कमिटी सदस्यको भुमिकामा पनि छन ।

राजनितिमा केन्द्रको पहुच देखिपनि नजिक रहेका उनी स्पस्ट वक्ता बिकास प्रेमी नेता रैनादेवी छहरा गाउँपालिकालाइ  अध्यक्षको उम्मेदवारको रुपमा शिक्षित र क्षमतावान नेतृत्व पाएको छ ।

सबैले यस पटक नेकपा एमालेलाई भोट गरि आफुलाइ गाउँपालिका अध्यक्ष बनाउन राउतले आग्रह गरेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement